बेलायतले दाइजोमा पाएको सहर मुम्बइ ! यस्तो छ रोचक इतिहास

भारतको पश्चिमी तटीय सहर मुम्बइ अर्थात् बम्बइलाई भारतको प्रवेशद्वार पनि भनिन्छ । बलिउडको केन्द्र मुम्बइ सपनाको सहरको नामले पनि चिनिन्छ । मुम्बइ सहर सातवटा ज्वालामुखी निर्मित टापुहरु मिलेर बनेको छ र पुलहरुद्वारा मूख्य भूखण्डसँग यी टापुहरु जोडिएका छन् ।
यद्यपि मुम्बइ सहरको इतिहास निकै पुरानो छ । तथापि सत्रौं शताब्दीमा यो सहरसँग सम्बन्धित एउटा यस्तो रोचक घटनाक्रम भएको थियो जसका बारेमा तपाईं हामी धेरैलाई थाहा नहुन सक्दछ ।

उत्तरी मुम्बइमा अवस्थित कान्दीवली नजिकै फेला परेको प्राचीन अवशेषहरुका आधारमा वैज्ञानिकहरुले मुम्बइमा पाषाण युगदेखि नै मान्छे बस्न थालेको पत्ता लगाएका छन् । इशापूर्व २५० मा मुम्बइमा मानव बसोबास रहेको लिखित प्रमाण नै मिलेको छ ।

तेश्रो शताब्दीमा यो द्विपसमूह मौर्य साम्राज्यको हिस्सा बनेको थियो, जुनबेला सम्राट अशोकको शासन थियो । त्यसपछि त्यहाँ विभिन्न साम्राज्यका राजाहरु १५औँ शताब्दीमा मुम्बइमाथि गुजरातका शासकले कब्जा जमाए । त्यो सँगै पोर्चुगिजहरुले मुम्बइमाथि आक्रमण गरे । तर त्यसपटक पोर्चुगिजहरुले मुम्बइमा युद्ध जित्न सकेनन् । सन् १५३४ मा मुुम्बइमाथि पुनः हमला भयो । त्यस समय मुम्बइमाथि गुजराँतका सुल्तान बहादुर शाहले शासन गरिरहेका थिए । पोर्चुगिजहरुले उक्त युद्धमा जित हात पारे र मुम्बइमाथि कब्जा जमाए । त्यसको धेरै वर्षसम्म मुम्बइमा पोर्चुगिजको शासन रह्यो ।

१७औँ शताब्दीमा जब अंग्रेजहरु पहिलोपटक भारत आए तब उनीहरुको नजर पनि मुम्बइ द्विप समूहमाथि पर्‍यो । किनकि त्यसबेलासम्म मुम्बइ एउटा महत्वपूर्ण व्यवसायिक केन्द्र बनिसकेको थियो । त्यसपछि मुम्बइमाथिको अधिकारलाई लिएर पोर्चुगिज र अंग्रेजबीच धेरै विवादसमेत भयो । मुम्बइमाथिको अधिकारका विषयमा अंग्रेज र पोर्चुगिजको विवाद तब साम्य भयो जब पोर्चुगिज राजाले आफ्नी छोरी क्याथरिनको बिहे बेलायती राजा चार्ल्स द्वितीयसँग गरिदिने फैसला गरे ।

सन् १६६१ मा पोर्चुगिज राजकुमारी क्याथरिन र इंगल्याण्डका राजा चार्ल्स द्वितीयबीच बिहे भयो । वास्तवमा त्यो विवाह एउटा सन्धि जस्तै थियो । पोर्चुगिज राजाले छोरीको बिहेमा बेलायती राजालाई ठूलो परिमाणमा धनराशी दाइजो दिए । त्यत्तिले मात्र पुगेन । पोर्चुगिज राजाले मुम्बइ द्विप समूह नै छोरीलाई दाइजोमा प्रदान गरे । अर्थात् मुम्बइलाई पोर्चुगलले दाइजोको रुपमा बेलायतलाई सुम्पियो । पछि राजा चार्ल्स द्वितीयले ससुरालीबाट दाइजोमा पाएको मुम्बइ द्विप समूह मात्र वार्षिक १० पाउण्डमा इस्ट इण्डिया कम्पनीलाई ठेक्कामा दिए । त्यस प्रकार मुम्बइ विधिवत रुपमा अंग्रेजको कब्जामा पुग्यो । बेलायती उपनिवेशबाट समग्र भारत स्वतन्त्र हुँदा मात्र मुम्बइ पनि स्वतन्त्र भएको थियो । एजेन्सीको सहयोगमा

ताजा अपडेट

काठमाडाैं उपत्यकामा संक्रमण देखिने बित्तिकै सिल गरिने, टेकु र महाबौद्ध सिल

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि आइतबारदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु बन्द गर्ने गरिएकाे छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुसहितको शुक्रबार...

प्रहरी कार्यालयका थुनुवा र कर्मचारीसहित थप १४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । वीरगन्जमा आज थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १४३ जनामा कोरोना संक्रमण...

संक्रमित बढेपछि लहानमा ९ दिन निषेधाज्ञा

सिरहा । जिल्लाकाे लहान नगरपालिकाले नगर क्षेत्रभित्र नौ दिनका लागि निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । पछिल्लो समय नगरपालिका-८ का एक जनासहित नगर क्षेत्रका...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुग्यो

काठमाडौं । सुनको मूल्य आज तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार...

नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालन

काठमाडाैं । पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । अविरल वर्षासँगै गए राति ११ बजे पहिरो खस्दा धादिङको बेनीघाट रोराङ...

चिनियाँ एपमाथि प्रतिबन्ध लगाइएपछि १७ बर्षे युवकले बनाए फाईल सेयरिंग एप

भारत । चिनियाँ एपहरूमा प्रतिबन्ध लगाइएपछि एक १७ बर्षे बालकले फाईल सेयरिंग एप बनाएको छ । जम्मू कश्मीरको राजौरी जिल्लाको चट्टेयरका १७ बर्षे अशफाक...

एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले...

कोरोना कहर : काठमाडौं उपत्यकामा दुईसहित थप ४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट काठमाडौंमा दुई र पर्सामा...

आज २०७७ साउन २३ गते शुक्रबारको राशिफल

मेष सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर...

चर्चित

विश्वका लोकप्रिय गायिकाको सूचीमा नेहा कक्कड दोस्रोमा

एजेन्सी। बलिउड गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थान ओगट्न सफल भएकी छिन्। नेहा दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल...

कोरोनाभाइरसले देखायो आफैं समाप्त हुने लक्षण!

काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस संक्रमित बिरामीको नभूना परीक्षणमा पाइएको छ...

एकैदिन ५७ जनामा काेराेना देखिएपछि ओलीले भने-‘लकडाउनमा अब कुनै सम्झौता हुँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कडाइ नगरे परिस्थिति नियन्त्रण बाहिर जाने बताएका छन्। सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा...

कहिले हुन्छ नेपाल-भारत सीमा वार्ता?,भारतले दियाे जवाफ…

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता...

‘बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र...

प्रधानमन्त्रीले नेकपाका सांसदलाई पठाए यस्ताे पत्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संसद्को छैटौं अधिवेशन सफल पार्न आफ्ना सबै सांसदलाई पत्रमार्फत...

नीति तथा कार्यक्रममा चोर बाटोबाट एमसीसी घुसाइएको भन्दै भीम रावलको कडा आपत्ति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा...

‘सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन’

काठमाडौं । प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् । ‘सीमामा तारबार लगाउने जताबाट जे कुरा...

इन्टरनेट छैन, अफलाइनमा पनि यसरी हेर्न सकिन्छ यूट्यूबको भिडियो

काठमाडौं । यूट्यूब भिडियो हेर्नका लागि इन्टरनेटको कनेक्सन भइराख्नै पर्ने बाध्यता हटेको छ । धेरै मानिसहरूले अनलाइनमा भिडियोहरू हेर्न यूट्यूब भिडियोको प्रयोग गर्ने गर्छन्,...